जापान र सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली, बेलायत छैठौमा

एजेन्सी – विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष तीन स्थानमा एशियाली देश परेका छन् । सन् २०१९ आधाउधी सकिएको अवस्थामा विश्वभरीका पासपोर्टको मूल्याकंनका आधारमा प्रकाशित सूचीमा जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा बढी भ्रमणमैत्री पाइएको हो । अर्को एशियाली देश दक्षिण कोरिया दोस्रो स्थानमा छ । कोरिया पहिलो स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको हो । यो मूल्याकंन … Continue reading जापान र सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली, बेलायत छैठौमा